Logo

Tag: कांग्रेस

राष्ट्रिय सभाः नेकपा र काँग्रेस उम्मेदवारको मनोनयन दर्ता

२० पुस : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने

विस्तृत पढ्नुहोस
कांग्रेसमा समानान्तर बैठक

काठमाडौँ, १८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डा राखेर बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपस्थित भएन ।

एकाधिकारवादी शैलीमा कांग्रेस

काठमाडौं, १७ पुस । एकातिर प्रतिपक्षी भूमिका निर्वाह गर्न चुकेको कांग्रेस अर्कातिर आन्तरिक कलहको चपेटामा छ। त्यही कारण हिउँदे अधिवेशन औचित्यहीन र अर्थहीन तुल्याउने सत्तारूढ रणनीतिविरुद्ध कांग्रेस खुल्न सकेको छैन।

कांग्रेससँग नजिकिदै समाजवादी

काठमाडौं, १४ पुस । सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा

विवाद मिलाउन कस्सिए देउवा

काठमाडौँ, १४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा

कांग्रेसमा टुट्दै संवाद

काठमाडौं, १३ पुस । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयप्रति असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। बहुमतका नाममा एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले अब नेतृत्वसँग संवाद नगर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका

असईकी प्रेमिका बलात्कार प्रकरणः कांग्रेस र नेकपाका नेतालाई सफाई

काठमाडौं, ११ पुस । सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र गजुरेल र सन्देश शर्माले सफाइ पाएका छन्। गजुरेल कांग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य र शर्मा युवा संघ केन्द्रीय सदस्य हुन्।

गुट–उपगुटले ग्रस्त कांग्रेस

काठमाडौं, ९ पुस । पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ। विधानको अतिरिक्त सुविधा

कांग्रेसमा गुटबन्दी झाँगियोः आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह

काठमाडौं, पुस ९ । पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त

कांग्रेसमा झन् किचलो

काठमाडौं, ८ पुस । कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको

कांग्रेस जिल्ला सभापति भेला माघभित्र

काठमाडौँ, ७ पुस । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले राजधानीमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेका छन् । महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबन्डालाई लिएर पार्टीभित्र विवाद चर्किंदै गर्दा पौडेलपक्षीय

एमसीसी चाँडो पारित गर कांग्रेस

काठमाडौं, ४ पुस । प्रमुख प्रतिपक्षी दल कांग्रेसले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सँगको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्ताव तत्काल सदनबाट पारित गर्न माग गरेको छ। संसद्को