Logo

Tag: काठमाडौँ प्लाजा

कामपाको मेयर र उपमेयरको कार्यकक्ष भएन अझै तयार, कार्यालय सार्न नसकेपछि ‘पोको’ पार्दै राख्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २४ । काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको सामान काठमाडौं प्लाजाको एक कुनामा पोको पारेर राख्ने भएको छ । असारभित्र

विस्तृत पढ्नुहोस
महानगरका कर्मचारी सामान ओसार्न व्यस्त

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकाले सेवा प्रवाहमा समस्या नपर्नेगरी कार्यालय स्थानान्तरण गर्ने बताए पनि कार्यालय स्थानान्तरण गर्न थालेदेखि नै सेवा प्रवाहमा समस्या देखिएको छ । करिब एक महिना अघिदेखि

कामपा- हतारमा कार्यालय सार्न दबाब, कर्मचारी तनावमा

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहेका छन् । उनले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत

कामपाको मनपरी- भताभुड्ड भवनमा सर्दै नसरी ३० लाख सकियो

काठमाडौं, चैत २३ । काठमाडौं महानगरपालिकाले सम्झौता अध्ययन नै नगरी काठमाडौं प्लाजा बहालमा लिएपछि झण्डै १ करोड ५० लाख रुपैयाँ खेर जाने भएको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं

एकै ठाउँबाट सेवा दिन काठमाडौँ प्लाजा सर्दै महानगर

काठमााडौँ, ९ चैत । काठमाडौँ महानगरपालिका काठमाडौँ प्लाजामा सर्ने भएको छ । सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौँ प्लाजामा सर्न लागेको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको