काठमाडौं, ११ कात्तिक । बैंक अफ काठमाण्डू र काठमाडौं गेस्ट हाउसबीच सम्झौता भएको छ । दुई कम्पनीबिच आफ्ना सेवामा छुट दिनेबारेमा सम्झौता भएको हो ।