काठमाडौं, २२ भदौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले ओपिडी सेवा निशुल्क गरेको छ। नवनियुक्त अध्यक्ष डाक्टर सुनिल शर्माका अनुसार अस्पतालले बिहीबारबाट लागू