Logo

Tag: कानून

गल्ती गरेका कोही उम्कन पाउँदैनन् : मन्त्री ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठक प्रारम्भ

विस्तृत पढ्नुहोस
सबै विद्येयक पारित गर्छौं, कांग्रेसले आन्दोलन गरे हुन्छ (भिडियोसहित)

काठमाडौं, ३० असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विवादस्पद भनिएका सबै विद्येयक पारित गराएरै छोड्ने ठोकुवा गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता

कानून सिकाउदै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, क्याम्पस र विद्यालयमा विभिन्न कानूनबारे जानकारी दिन कार्यक्रम सञ्चालन गर्दै आएको छ । मुलुकमा लागू भएका विभिन्न कानूनबारे जानकारी दिन तथा तिनको कार्यान्वयनमा सहयोग

स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउनुहोस्

काठमाडौँ,२३ माघ । प्रमुख निर्वाचन आयोगलाई संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा

समितिले ग¥यो संशोधनकर्तासँग परामर्श

काठमाडौँ,१३ माघ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि संशोधन दर्ता गराउनुभएका सदस्यसँग संशोधन हाल्नुपर्नाका कारणबारे जानकारी लिएको छ । विधेयकमाथि