काठमाडौँ, १२ साउन । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा ३० लाख क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ