भरतपुर, २१ माघ । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो