काभ्रे, बैशाख ६ । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ