Logo

Tag: कारागारमा कोरोना

मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

बिराटनगर, १ साउन । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५

विस्तृत पढ्नुहोस
भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीमा कोरोना पुष्टि

हेटौडा, साउन १५ । मकवानपुरस्थित भीमफेदी कारागारका तीन सय ५० बढी कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारको ब्लक ‘क’ र ‘ख’ मा गरी ९ सय ६८ कैदीबन्दी र

तनहुँ कारागारका कैदीबन्दीलाई भेट्न नपाईने

दमौली, बैशाख २०। नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो ।

सात सय कैदीलाई कोरोना, आठको मृत्यु

काठमाडौं, असोज १८ । मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी

११ सय ४३ कैदी रहेको झापा कारागारमा एकसाथ सात जनामा कोरोना पुष्टि, कैदीबन्दी त्रसित

झापा, असोज १० । झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

स्याङ्जा, असोज ९ । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा

कोरोना संक्रमणबाट थप एक कैदीको मृत्यु

धरान, भदौ २७ । नेपालमा कोरोना संक्रमणबाट थप एक जना कैदीको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहेका कैदीको मृत्यु भएको हो । उनलाई

कारागारमा कोरोना आतंकः कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न आनाकानी

काठमाडौं, भदौ १८ । सर्वोच्चले भएको कानुन कार्यान्वयन नभएमा कारागारभित्र कोरोना भाइरस संक्रमण हुन सक्ने पहिले नै संकेत गरेको थियो । त्यस्तो अवस्था आउन नदिनका लागि सरकारले भएका कानुन पूर्णरुपमा

कारागारभित्र पनि फैलियो कोरोना

काठमाडौं, भदौ १४ । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का,