काठमाडौ, ७ असोज । विभिन्न कारागारमा रहेका कैदीलाई कोरोना संक्रमणबाट बचाउन कानुनमा व्यवस्था बमोजिम पैसा लिएर छाड्न सकिने वातावरण तयार हुने अवस्था बनेको छ ।