काठमाडौँ, २७ माघ । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनको भुक्तानी औपचारिक माध्यमबाट नगरे कारबाही गर्ने चेतावनी दिएको राष्ट्र बैंक बल्ल यससम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ ।