काठमाडौं, २३ जेठ । सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि मस्यौदा गर्न संसद सचिवालयलाई जिम्मा दिएको छ