Logo

Tag: कालीगण्डकी

सेतीवेणी बजार डुबानमाः १० घर विस्थापित

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत १ असार : अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा

विस्तृत पढ्नुहोस
कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने

– पवित्रा घिमिरे तानसेन, १६ जेठ  : यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ । कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका

घाइते साथीलाई कालीगण्डकीमा फालेर फरार

स्याङ्जा, चैत ११ । ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन्। घटनाका मुख्य

कालीगण्डकीमा स्नान गर्न पैदलमार्ग निर्माण

रामपुर, २ मङ्सिर: रामपुर नगरपालिकामा पैदलमार्ग निर्माण गरिएको छ । कालीगण्डकीमा स्नान तथा दर्शन गर्न सहज होस् भनी वडा नं ६ स्थित कौवा क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको हो । यस

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु

पर्वत, कार्तिक १७ । कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि शुरु भएको छ । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव घटेपछि कालीगण्डकी ‘ए’ जलविद्युत्

कालीगण्डकीमा युवक मृत फेला

गलकोट,१ साउन : बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले

पहिरोले पूर्वगाविस अध्यक्षको मृत्यु, तीनजना वेपत्ता

स्याङ्जा, ३० असार। स्याङ्जाको कालीगण्डकीमा पहिरोले एकजनाको मृत्यु भएको छ । घटनामा तीनजना बेपत्ता भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ को खहरेमा झरेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको

कालीगण्डकीमा पक्की पुल बन्दै

काठमाडौँ, १७ जेठ । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको

लकडाउनमा कालीगण्डकी करिडोरको काम तिब्र गतिमा

काठमाडौँ, १० जेठ : कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ । धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास

कालीगण्डकीको पानी हजार घर घरमा

काठमाडौ, फागुन २३ । समथर जमिन, बाक्लो बस्ती, बढ्दो जनसङ्ख्या तर खानेपानीको सधैँ अभाव । नजिकै बगेको कालीगण्डकी र धापेखोलाको पानी देखे पनि उपभोग गर्न नपाएका बागलुङको नारायणस्थानका सर्वसाधारणले लामो

कालीगण्डकीमा रोमाञ्चकारी जलयात्राको मज्जा लिने कि?

पाल्पा, माघ ६ । पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि महोत्सव

लामो समयदेखि कालीगण्डकी करिडोरको सडकखण्ड अलपत्र

जिल्लाको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी करिडोरको फलेवासदेखि अर्मादीसम्मको काम लामो समयदेखि अलपत्र परेको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडक अलपत्र परेपछि कालोपत्र गर्ने कार्यसमेत पछि धकेलिने भएको छ ।