भगवानलाई खुशी बनाउन मन्दिरमा भक्तजनले फल, मिठाई आदी चढाउने गर्छन् तर काशी विश्वनाथको नगर वारायणीमा रहेको ब्रह बाबाको मन्दिरमा श्रद्धालुले घडी चढाउने गरेका छन् ।