काठमाडौं, कार्तिक ४ । गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ । काठमाडौंबाट
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी हुने आशंकाका बीच कास्की जिल्ला अदालतका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका छन् ।