काठमाडौं, १ फागुन । माओवादी जनयुद्धका एकजना प्रभावशाली नेता थिए मोहन वैद्य ‘किरण’ । माओवादी पार्टी विभाजन भएपछि पनि यसका नेताहरु जनयुद्ध मनाउन छाडेका छैनन्