Logo

Tag: किसान

बाली लगाउनुअघि नै नाफा सुनिश्चित गर्ने नीतिबाट किसान हर्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ जेठ । सरकारले बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका किसान हर्षित भएका

विस्तृत पढ्नुहोस
अज्ञात रोगले गोलभेँडा खेती सखाप, किसान मारमा

काठमाडौँ, २ जेठ । अज्ञात रोगले गोलभेँडा खेती नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४,

गोदाम भरियो, किसान रित्तै

काठमाडौँ, २८ वैशाख । बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन । किसानसँग

कोभिड–१९ रोकथामका लागि जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ, २६ वैशाख : सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट

किसानका समस्या समाधान गर्दै कृषि विकास कार्यालय

दैलेख, २१ वैशाख : लकडाउन घोषणा गरेपछि जिल्लाका किसानलाई परेका समस्या समाधानमा जिल्ला कृषि विकास कार्यालयले विशेष टोली गठन गरेर उनीहरुको बारीमै पुगेर समस्या समाधानको पहल शुरु गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा किसानका लागि राहत प्याकेजको घोषणा

६ वैशाख । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन् । कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका

पहिलो गोरुको पुच्छर समात्न नसक्दाको परिणाम

एक किसानको धेरै सुन्दरी छोरी थिइ । एक जवान केटा किसानको छोरीसँग विवाह गर्न इच्छा लिएर किसानको मा पुगे । उसले छोरीसँग विवाह गर्ने इच्छा बताए । किसानले उसलाइृ हेरेर

कोरोनाविरुद्ध सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै उत्पादनमा लाग्न मुख्यमन्त्री पौडेलको आग्रह

हेटौंडा, ४ बैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्दै उनले कोरोनाविरुद्ध

लकडाउनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको अवधिमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । भिडियो कन्फरेन्समार्फत प्रदेशका विभिन्न स्थानीय तहका प्रमुखसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले

कोरोनाको कहर : खरबुजा खेती गर्ने किसानको बिल्लीबाठ

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका

तरकारीले बजार पाएनः किसानलाई पास छैन

काठमाडौँ, २ वैशाख । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि

प्रदेश २ मा महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले तिर्ने

जनकपुरधाम, २८ चैत : प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ