Logo

Tag: किसान

किसानको आय लिफ्ट सिँचाइले बढ्यो

तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ४६ वर्षीय पूर्णबहादुर चौधरीले तोरी, चना र केराउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएको छ । “तीनवर्ष पहिले नौ बिघा जग्गामा तोरी

विस्तृत पढ्नुहोस
तस्वीर: धान काट्दै

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा धान भित्र्याउनको लागि खेतमा धान काट्दै किसान । गाउँका युवाहर रोजगारका लागी विदेशगएपछि यतिबेला कृषकहरुलाई जनशक्तिको अभावमा धान बाली भित्र्याउन कठिन परेको किसान बताउछन् । तस्वीर

धानको कुन्यू लगाउँदै

म्याग्दीको रघुगंगा गाउँपालिका स्थित खेतमा धान काटेर कुन्यू लगाउँदै किसान । यतिबेला म्याग्दीका किसानलाई धान काटेर गहँु छर्न हतारहतार भएको छ । तस्वीर : धु्रबसागर शर्मा

किसान जडीबुटी खेती गर्ने निराश

भीमदत्तनगर, ७ कात्तिक  : जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन

कुखुरापालक किसानले मूल्य नपाउँदा चल्ला नकिन्ने घोषणा

–रीता लामा : दाङका कुखुरापालक किसान आन्दोलित भएका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्

धानको बाला नलागेपछि किसान चिन्तित

घोराही, १६ असोज (रासस) : दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान १०० दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन् । बाला लाग्ने समयमा धानको

किसानलाई प्रलोभनमा पारेर ठगी

कञ्चनपुर, १५ असोज (रासस) : एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहीन भएको छ । दश

अनुदानको मल बजारमा बिक्री

काठमाडौं, १५ असोज । अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन्। धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ। मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा

मल खरिद गर्न किसानको भीड

तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारीमा चिनी मल खरिद गर्न किसानको भीड । जिल्लामा केही दिनदेखि मल अभाव भएको र मल आएसँगै सहकारीमा भीड लागेको छ । तस्वीर : कृष्ण न्यौपाने

ज्यानमारा खुर्सानी

केआईसिंह गाउँपालिका– ५ रानागाउँका किसानले लगाएका ज्यानमारा भन्ने खुर्सानीका बिरुवा । गाउँपालिकाको आर्थिक सहयोगमा त्यहाँका किसानले अतिनै पिरो हुने ज्यानमारा खुर्सानीको खेती गर्दै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट

खडेरीको चिन्ताले किसान पिरोलिँदै

महत्तरी,२५ भदौ । दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् । लामो खडेरीले धान रोपिएको

महाकाली सुगर इण्डष्ट्रीज

कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर इण्डष्ट्रीजका मजदुरहरु उखु क्रसिङर्को मिल मर्मत गर्दै । मिल सञ्चालन भएपछि यस क्षेत्रका किसानले सहज रुपमा उखु बिक्री गर्न पाएका छन ।