काठमाडौँ,१५ वैशाख । किसानले उत्पादन गरेको बस्तु बजारीकरण गर्न सञ्चालन गरिएको ‘हरियो बजार’का कारण सहज भएको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलमा ‘हरियो बजार’ सञ्चालनमा आएको
काभ्रे, १० वैशाख । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ चण्डेश्वरी खोलाछेउको खेतमा शनिवार आलु खन्दै किसान । तस्वीरः पेमा लामा, रासस
काठमाडौं, बैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै
म्याग्दी, ३० चैत । म्याग्दीको बनेपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेका छन् । । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर विदेश पलायन हुने अवस्था आएको
त्रिशुली, ३ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा गोरुको सहायताले मकै रोप्दै । पछिल्लो समयमा खेतबारी जोत्न ट्र्याक्टरको प्रयोग बढे पनि मकै लगाउन सहज हुने भएकाले गोरुको प्रयोग
त्रिशुली, २ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा लगाएको आलु खन्दै । आलु उत्पादनका लागि नुवाकोटको भूभागलाई पकेट क्षेत्र मानिने गरिएको छ भने जिल्लामा वार्षिक रु एक अर्ब
कञ्चनपुर, २६ फागुन । बेलौरी नगरपालिका हात्तीबोझाका किसान असारे बडायकले पोली हाउसमा तयार गरिएको अर्लिजातको उखुको बेर्ना । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस
बलेवा, २० फागुन । बजार अभावका कारण किसानले मूलाको बीउ उत्पादन रोकेका छन् । बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मूलाको बीउ उत्पादन रोकेका
वालिङ, १७ फागुन: स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको
१६ फागुन: तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।रुक्वाका क्षेत्रीय
गलकोट, ३ फागुन: माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामडी छन्त्यालको दुई हाइटेक टनेलमा क्षति ग¥यो । चार वर्षदेखि सञ्चालित डायमन्ड एग्रो फार्मका रूपमा रहेका दुई
–गोपालप्रसाद बराल महोत्तरी, ३ फागुन : जिल्लाको मध्यक्षेत्रका किसान अहिले सुर्ती खेतीबाट आफ्नो जीवनस्तर उकास्दैछन् । केही वर्षपहिलेसम्म हातमुख जोर्नै समस्या हुँदै आएका बलवा नगरपालिकाका किसानले सुर्ती खेतीमा लागेपछि आर्थिक