कञ्चनपुर, २८ माघ: कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक
जनकपुर, २३ माघ: मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु¥याएको
धनुषा, २२ माघ: मधेस प्रदेश सरकारले प्रदेशका किसानको समस्या पहिचान तथा समाधान गर्नाका लागि उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार
खलङ्गा, २१ माघ: जुम्लामा बिहीबार रातिदेखि भारी हिमपात भएपछि त्यहाँका किसानले उत्पादन गरेको हिउँदेबालीलाई निकै फाइदा हुने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ । आफूहरूले लगाएको बाली सप्रिने भएपछि त्यहाँका
–रञ्जिता अधिकारी, देउखुरी, २० माघ। घोराही–७ का रमा आचार्य पेसाले शिक्षक हुनुहुन्छ । उहाँले बिहान बेलुकाको समय सदुपयोग गर्न आठ बाख्रा पाल्नुभएको छ । ती बाख्राले बरसिम घाँस खाने गर्छन्
चितवन, १७ माघ: चितवनका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ
–कृष्ण दर्नाल पाल्पा, ८ माघ: स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका
महोत्तरी, २९ पुस: यसपालि हिउँदमा पानी परिरहेपछि किसानले राहत महसुस गरेका छन् । पुस सकिनै लाग्दा बुधबार महोत्तरीका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुशी दिएको हो । यसअघि दुई साता
वीरगञ्ज, २७ पुस: सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ । सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य
कञ्चनपुर, २६ पुस: शुक्लाफाँटा नगरपालिका( ३ का किसान खेतमा काटिएको उखु चिनी मिलमा बेच्नका लागि ट्र्याक्टरमा राखेर लैजाने तयारी गर्दै ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस
–टीका खतिवडा मङ्गलबारे, २५ पुस : इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र
–शेरबहादुर सिंह महेन्द्रनगर, २५ पुस (रासस) : एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त