Logo

Tag: किसान

उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, २४ पुस: उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आएका छन् । विगत पाँच वर्षदेखि निरन्तर

विस्तृत पढ्नुहोस
बङ्गुरपालनमा रमाउँदै किसान

बागलुङ २१ पुस । विदेशको सपना लत्याउनुभएका २९ वर्षीय मिलन राना अहिले बङ्गुरपालनमा भविष्य खोज्दै छन् । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा उहाँको पशुपक्षी फार्म छ । फार्ममा अहिले ४२ बङ्गुर छन्

किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

बागमती, २० पुस: मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको

हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

मनाङ, १९ पुस: हिमपहिरामा परेर बेपत्ता भएका त्यहाँका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

डोटी, १८ पुस: लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका

हिमपात : लेकलेकमा पुगे पर्यटक, खुसी भए किसान

गलेश्वर, १६ पुस: गत बुधबार भएको हिमपात होटल तथा पर्यटन व्यवसायी र किसानका लागि वरदान सावित भएको छ ।म्याग्दीका प्रायः सबै पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँमा रमाउनका लागि ती

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन

कलैया, १५ पुस: बारामा किसानले यसवर्ष रु तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रति

वालिङका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान

वालिङ, १५ पुस: स्याङ्जाको वालिङ नगरपालिकाले त्यहाँका किसानलाई हाते ट्र्याक्टर मर्मतसम्बन्धी तालिम प्रदान गरेको छ । नगरपालिकाले बर्सेनि हाते ट्र्याक्टर वितरण गर्दै आए पनि बिग्रेपछि प्रयोगबिहीन हुने समस्या बढ्दै गएकाले

हुम्लामा पुनः हिमपात : किसान खुशी

सिमकोट, १२ पुस: उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री

खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

सर्लाही, ११ पुस: सर्लाहीका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ ।

किसानलाई खेत जोत्ने ट्याक्टर वितरण

धादिङ, ७ पुस । जिल्लाको गल्छी गाउँपालिकाले किसानलाई खेत जोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा पावर टिलर

झापामा चार विघाको धान नष्ट

दमक, २ पुस: झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो