Logo

Tag: किसान

सुन्तलाको मूल्य बढ्ने आशमा किसान

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा, २९ मङ्सिर । उमेरले ६० कट्नुभएका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा

विस्तृत पढ्नुहोस
धनुषामा रासायनिक मलको अभाव, दिनभर डिलरमा कुरेर बस्छन् किसान

–राजु विश्वकर्मा जनकपुर, २६ मङ्सिर : धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा

थ्रेसरको सहायताले धान झार्दै

तनहुँ २४ मङ्सिर: व्यास नगरपालिका–६ स्थित मादीबेँसीमा थ्रेसरको सहायताले धान झार्दै । यो समय किसानका लागि मानो खाएर मुरी भित्र्याउने समयको रुपमा लिइन्छ ।-तस्वीर : सानेबहादुर नेपाली-रासस

खाद्य कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने

नेपालगञ्ज, २३ मङ्सिर: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी

सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी

झापा, ९ मङ्सिर: पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन

खेताला भन्दा थ्रेसर सस्तो, आधुनिकिकरणको बाटोमा किसान

लमजुङ, ८ मंसिर । गाउँमा खेताला पाउन छाडेपछि यहाँका किसान आधुनिक थ्रेसर मेसिनतर्फ आकर्षित हुन थालेका छन् । छिटो, छरिटो र सस्तो हुने भएकाले उनीहरुले धान भित्र्याउँन सो मेसिन उपयोगमा

धान स्याहार्न व्यस्त छन् किसान

तम्घास, ८ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा धान झाट्दै किसान । मङ्सिर सुरु भएसँगै किसानहरु धान स्याहार्न व्यस्त रहेका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस

किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने

– राजाराम कार्की काठमाडौँ, २७ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ । गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र

दाङका किसान धान भित्र्याउँदै

घोराही, २४ कात्तिक । घोराही– १३ सेवारका किसान पाकेको धान खेतबाट घर भित्र्याउँदै । तस्वीरः रञ्जिता अधिकारी÷रासस

भक्तपुरमा धान सुकाउँदै किसान (फोटोफिचर)

भक्तपुर, २३ कात्तिक । भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित खुला ठाउँमा धान सुकाउँदै स्थानीयवासी । तस्बिरः रमेश गिरी÷रासस

अलैँचीको भाउ पाएपछि किसान मक्ख

बागलुङ, २३ कात्तिक । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची

किसानलाई अनुदानमा आलुको बिउ

रामपुर, २१ कात्तिक । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार यसवर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँचवटै