Logo

Tag: किसान

बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, १४ कात्तिक: डोटीका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै

विस्तृत पढ्नुहोस
बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

कञ्चनपुर, १० कात्तिक । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।

टुसाएको धानबाली देखाएर राहत माग्दै किसान

– सिद्धराज भट्ट सुदूरपश्चिम, ८ कात्तिक : “राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो”, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका

वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

विराटनगर, ८ कात्तिक: कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको

चीनबाट रासायनिक मल आउन सुरु

चौतारा, ३ कात्तिक: कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया

उपल्लो डोल्पाका किसानले वर्षायाममा हिउँदे बाली भित्र्याइँदै

डोल्पा, १३ असोज । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका

तरकारी खेती : दुःख किसानलाई, नाफा बिचौलियालाई !

–खेमराज गौतम गलकोट, १० असोज : उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत

सत्तरी प्रतिशत किसानलाई रु ७३ लाख कर्जा

–राजाराम कार्की काठमाडौँ, ८ असोज : रुकुमपूर्वका किसानले कूल रु ७३ लाख कृषि कर्जा लिएका छन् । यो कृषि कर्जाको अनुपात साह्रै नगण्य हो । दुई लाख आठ हजार ५६७

दानाको मूल्य बढेको बढ्यै, किसानहरु ऋणमा चुर्लुम्म

काठमाडौं, ४ असोज । कुखुराको दानाको मूल्य पाँच महिनाको अन्तरालमा ४ देखि ५ सयले वृद्धि भएको छ । यसै वर्षको वैशाखबाट बढ्न थालेको मूल्य फेरि बढेको छ । अहिले अण्डा

स्याङ्जाका दूध बिक्रीमा किसानलाई ७९ लाख अनुदान वितरण

स्याङ्जा, १६ भदौ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह,

पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

किमाथाङ्का, ३ भदौ: सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो (मिनीटिलर) वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले

धानबालीमा रोग लागेपछि किसान चिन्तित

– दयाराम आचार्य कावासोती, ३ भदौ: नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको