Logo

Tag: किसान

दुग्ध उत्पादन बढाउन भैँसीपालक किसानलाई अनुदान

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, ३२ साउन: पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत

विस्तृत पढ्नुहोस
किसानलाई आधुनिक औजार वितरण

डडेल्धुरा, १८ साउन: कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा

दूध उत्पादक किसानलाई अनुदान

कावासोती, १३ साउन: कावासोती नगरपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई अनुदान दिएको छ । दूधमा अनुदानस्वरुप गत आर्थिक वर्ष रु २८ लाख १७ हजार ८९३ प्रदान गरिएको हो ।दूधको उत्पादन बढाउन

रासायनिक मलको माग बढ्दो, आपूर्ति घट्दो, मारमा किसान

–राजु विश्वकर्मा लहान, १२ साउन : सिरहामा वर्षेनी रासायनिक मलको माग बढ्दै गएको छ । माग अनुसार रासायनिक मलको आपूर्ति हुन नसकेपछि किसान समस्यामा परेका छन् । लहानस्थित कृषि सामग्री

भैँसी खरीदमा रु १७ लाख अनुदान

–कृष्ण दवाडी, कास्की, ११ साउन: पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार

बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ, १० साउन: बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने

रासायनिक मल नपाउँदा किसान चिन्तित

महेन्द्रनगर, ७ साउन: धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात

लगातारको वर्षाले तरकारी खेती सखाप

महोत्तरी, १९ असार: लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी

रासायनिक मलको अभाव झेल्दै किसान

सल्यान । असार १७ । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खेवाली लगाउन शुरु भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

दार्चुला, ८ असार: अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै

आँप उत्पादन घट्यो, फलेको आँप बाहिर पठाउन नसक्दा किसान मारमा

लहान, ७ असार: आँपको राजधानी मानिने सिरहा र सप्तरीमा यसवर्ष आँप उत्पादन ह्वातै घटेको छ । आँप उत्पादनको दृष्टिकोणले यो वर्ष उपयुक्त नभएको र रोग किराको समेत प्रकोप बढेकाले आँप

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

झापा, ७ असार: शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान