भजनी, ७ असार: यतिबेला हुलाकी राजमार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका क्षेत्रमा लगाइएको चैते धानले किसानका खेत पहेँलै छन् । फागुन चैतमा रोपेको धान कतै किसानलाई
देउखुरी, ६ असार: डिभिजन वन कार्यालय दाङले जडीबुटीका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । बिरुवा हुर्काउने किसानलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा रु तीन नगद अनुदान उपलब्ध गराउने कार्यक्रमसमेत ल्याइएको छ । सुगन्धकोकिला
६ असारः रोपाइँका लागि शुक्लाफाँटा नगरपालिका –२, रानीपुर र कैलालीका किसानले धानको बीउ उखेल्दै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ दुर्गा देवकोटा-रासस
ताप्लेजुङ, ४ असार: सिरीजङ्घा गाउँपालिकाले यसअघिका केहि महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षका लागि ४३ बुँदे नीति तथा कार्यक्रम पारित गरेको छ । सिरीजङ्घाको सान, उद्यमशिल किसान, सिरीजङ्घाको गौरब
झापा, ४ असार: विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको
फुङ्लिङ, ३ असार: ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको
– रमेश गिरी, भक्तपुर, ३ असार: निषेधाज्ञा र कोभिड–१९ महामारीको मनभरिको त्रासलाई थन्क्याउँदै खेतमा छपक्कै छरिएका छन् किसानहरु । न मुखमा मास्क छ, न त हातमा स्यानिटाइजर नै । बिहानैदेखि
डोटी, ३ असार: रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले
सर्लाही, ३ असार: सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि
महेन्द्रनगर, ३१ जेठ: मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला त्यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त
लमजुङ, २५ जेठ: कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर त्यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी
झापा, २४ जेठ: मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । व्यापारीले