Logo

Tag: किसान

कोरोना कहर : किसानलाई खेती गर्नैपर्ने वाध्यता

-रिपोर्टर्स नेपाल/संवाददाता

– सिद्धराज भट्ट, सुदूरपश्चिम, २० जेठ: यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै

विस्तृत पढ्नुहोस
बिकेन कुखुरा, किसान मारमा

– रामबहादुर थापा बागलुङ, २० जेठ : बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला

तीन तहका सरकार र किसानको साझेदारीमा उन्नत पशुपालन अभियान

दैलेख, २० जेठ: भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

गलेश्वर, १७ जेठ: स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै

किसानलाई म्याद सकिएको बीउ बिक्री

राँझा, १५ जेठ: बाँकेमा कृषि बीउबिजन बिक्री केन्द्रबाट खेती लगाउने बेला म्याद सकिएको बीउ बिक्री भएको पाइएको छ । निषेधाज्ञाको मौका छोपेर बीउबिजन बिक्रेताले किसानलाई म्याद नाघेको बीउ बिक्री गर्ने

बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित

कैलाली, २२ वैशाख: धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन, बैशाख २१। चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो

किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ, १७ वैशाख: अखिल नेपाल किसान महासङ्घले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पु¥याउन आवश्यक रहेको जनाएको

पानी पर्दा किसान खुशी, डढेलो पनि निभ्यो

म्याग्दी, बैशाख ४ । म्याग्दीसहित साविकको धौलागिरि अञ्चलका तीनवटा जिल्लामा बिहीबार र शुक्रबार वर्षा भएको छ । मुस्ताङबाहेक म्याग्दी, पर्वत र बागलुङ जिल्लामा पानी परेपछि यहाँका किसान खुशी भएका छन्

कैलालीमा तोरीको उत्पादन बढ्योः किसानमा खुशीयाली

–दुर्गा देवकोटा टीकापुर, २० चैत:  कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

पानी नपर्दा तरकारी किसानको चिन्ता

महोत्तरी, चैत २० । होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान

जैविक विषादी प्रयोगतर्फ उन्मुख हुँदै पाँचखालका किसान

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १२ चैत: पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुले विभिन्न चरणमा १८ महिने २२