जनावर निकै वफादार हुन्छन् भन्ने कुरा धेरै सुनिएको छ । कुकुर पहिलो यस्तो जनावर हो जसलाई मानिसले घरमा पाले । कुकर वफादार पनि हुन्छन् ।