छत्तीसगढको कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एउटा परम्परा पनि हाल सम्म चलिआएको छ । मानिसहरु ग्रह दोष मेटाउनको लागि बच्चाको विवाह कुकुरको बच्चासँग गरिन्छ ।