रामेछाप, पुस १३ । मन्थली नगरपालिका–१० चनखुमा शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्षकै संलग्नतामा एक सर्वसाधारणले कुटाइ खाएका छन्।