कुमार नगरकोटी : म कामको खोजीमा थिएँ । तपाईंको शहरमा मुश्किलले कुनै काम पाइन्थ्यो । त्यसअघि जुन साहित्यिक पत्रिकासित म सम्बद्ध थिएँ, त्यो नराम्रोसित घाटामा गइरहेथ्यो