महाभारतमा द्रौपदीलाई आगोबाट जन्मिएकी छोरीको रुपमा वर्णन गरिएको छ । पांचाल देशका राजा द्रुपदको कुनै सन्तान थिएनन्, उनले एक यज्ञ लगाउदा द्रौपदीको जन्म भएको हो