लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो सरकारको पहिलो प्राथमिकता भनेको आम प्रदेशवासीलाई कोरोनाबाट जोगाउनु रहेको भन्दै यसबारेमा योजना बनाएर नै काम गरिने
काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिएको समयसिमाभन्दा अगावै विपक्षी गठबन्धनले सरकार गठनको लागि दाबी प्रस्तुत गरेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय