मकवानपुर, चैत ११। दुई महिनादेखि बन्द रहेको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक आजदेखि पुनः सञ्चालन आएको छ । सडक सडक मर्मतसम्भार र कालोपत्र गर्नका लागि बन्द रहेको थियो