धनुषा । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
माघ १२, काठमाण्डौ । २०६६ साल मा कुष्ठरोग निवारणको घोषणा गरिएको थियो । तर अझै पनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन् । आर्थिक वर्ष २०७–७६ मा ३ हजार