काठमाडौँ, ६ माघ । कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ज्ञानीमैया कुसुन्डा थलिएकी छन् । अस्पतालको शय्या होस् या घरको ओछ्यान, जता पनि उनी कुसुन्डा भाषामै बर्बराउँछिन् ।