–राजाराम कार्की काठमाडौँ, ८ असोज : रुकुमपूर्वका किसानले कूल रु ७३ लाख कृषि कर्जा लिएका छन् । यो कृषि कर्जाको अनुपात साह्रै नगण्य हो ।
काठमाडौं, बैशाख २ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाह हुने कर्जामा ३२ दशमलव ८९ प्रतिशतले थप वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महीनाको तुलनामा चाल