Logo

Tag: कृषि मन्त्रालय

किसानमाथि सरकारको डन्डा, अनुदान कटौती गरी मलको मूल्य बढायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ३०। सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी भाउ बढाएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकभन्दा महँगो

विस्तृत पढ्नुहोस
कृषिजन्य वस्तुको आयात १३ अर्ब घट्यो

काठमाडौं, माघ ५ । स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेको अवस्थामा यो वर्ष कृषिजन्य वस्तुको आयातमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना

बेमौसमी वर्षा र क्षेत्रफल घट्दा पनि धान उत्पादन बढ्यो

काठमाडौं, पुस १५। गत असोजमा बेमौसमी वर्षाले क्षति पुर्‍याए पनि मुलुकको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष

कोरियाबाट कोरली गाई

काठमाडौं, पुस ८ । दक्षिण कोरियाबाट नेपाल आउने जहाजमा प्रायः वैदेशिक रोजगारीमा गएका नेपाली युवा फर्किन्थे। तर शुक्रबारको दृश्य भने फरक थियो। कोरियाबाट आएको कार्गो जहाजमा नेपाली युवा होइन, कोरली

कोरियाबाट १२१ वटा गाई र साँढे ल्याइँदै

काठमाडौं, पुस ५ । हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १२१ वटा गाई र साँढे दिने भएको छ । हेफरले निःशुल्क रूपमा उपलब्ध गराउने ती गाई र साँढे (बाच्छाबाच्छी) आगामी बिहीबार

मल अभाव नेपाली किसानको सदाको समस्या

काठमाडौं, पुस ४ । खेतीपातीको मुख्य समयमा रासायनिक मल अभाव नेपाली किसानको सदाको समस्या हो । यसको मुख्य कारण आवश्यक परिमाणमा मल आयात नहुनु नै हो । नेपालमा अहिले वार्षिक

यो वर्ष धान उत्पादन बढ्ने

काठमाडौं, पुस ४ । अनुकूल मौसम, रोग र कीराको प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष

४३ हजार मेट्रिक टन मल मौज्दात : कृषि मन्त्रालय

काठमाडौं, १८ मंसिर । हिउँदेबालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र केही परिमाण मल नेपाल भित्रने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ

धानको समर्थन मूल्यः मोटा प्रति क्विन्टल २९६७ र मध्यम ३१२८ रुपैयाँ

काठमाडौं, २४ कात्तिक। सरकारले आर्थिक वर्ष २०७९-८० का लागि धानको समर्थन मूल्य बढाएर तोकेको छ । कात्तिक १६ गते मन्त्रिपरिषद्को बैठकले मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य कायम गरेको

भारतबाट ८० हजार मेट्रिक टन मल आउदै

काठमाडौं, जेठ २५ । सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने

खाली छ मल गोदाम

काठमाडौं, जेठ २५ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको

डेढ हप्ताभित्र भारतबाट मल आउने

काठमाडौं, जेठ २४ । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी