कृष्णचन्द्रसिंह प्रधान : लेखक, कवि त्यसै भइँदो रहेनछ। चाहेर पनि हुन सक्ता रहेनछौँ। नियम त छँदैछैन। बनाएर बन्ने नबनाउँदैमा नहुने, पठितहरू हुने अपठितहरू हुन नसक्ने-