काठमाडौं, साउन ३२ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको कूटनीतिक मिसन लागिपरेको बताएका छन्