काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा सभामुख कृष्ण प्रसाद धितालबाट मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक कार्य भएको निश्कर्ष निकालेको