काठमाडौं, १८ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा निर्वाचित भएका कृष्ण प्रसाद सिटौंलाको चर्चा मनोनयन दर्ता गराउनुअघि नै भावी राष्ट्रिय सभा अध्यक्षको रुपमा भयो