पाण्डवहरुका लागि युद्धको विकल्प भएन । कौरवहरुसँगको युद्ध निश्चित भइसकेको थियो । युद्ध त गर्ने तर धन कसरी व्यवस्था गर्ने । युधिष्ठिर चिन्तामा परे ।
अर्जुन कुरुक्षेत्रमा अस्त्र छाडेर विलौना गर्न थाले । कृष्णले जति सम्झाउँदा पनि अर्जुनले पूर्खा र आफन्तको मोहमा परिरहे । त्यही मोहका कारण पीडा प्रदर्शन गर्न छाडेनन् । दुःखी भएर खुट्टा