काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले देशको आर्थिक अवस्थाम सूधार गर्न एक दशकमा गर्नुपर्ने कामको खाका नेपाली कांग्रेसले निर्माण गर्नुपर्ने बताएका छन्