काठमाडौं, २ पुस । सडक विभागका महानिर्देशक केशब शर्माले सडक दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षबीच समन्वय हुनुपर्ने र सबैको सामूहिक प्रयासमा जोड दिएका छन्