भक्तपुर, ८ मङ्सिर । कुनै पनि सरकारी कार्यालयमा होस् वा निजी संस्था । कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी पाउन मुस्किल पर्छ ।