Logo

Tag: कोभिड–१९

चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २३ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण

विस्तृत पढ्नुहोस
घट्दो क्रममा सङ्क्रमण

काठमाडौं, कार्तिक २१ । पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९

कोभिडका कारण नेपाल फर्किएका विद्यार्थीलाई पूनः चीनमै गएर अध्ययन गर्ने वातावरण मिलाउन माग

काठमाडौं, १६ कार्तिक । सत्तापक्षीय विद्यार्थी संगठनले कोभिड–१९ महामारीका कारण नेपाल फर्किएका विद्यार्थीलाई पुनः चीनमै गएर पढ्ने वातावरण मिलाउन सरकारसमक्ष माग गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उनीहरुले

‘संक्रमणले सोच्ने क्षमतामा ह्रास’

काठमाडौं, साउन ३० । कोभिड–१९ संक्रमणबाट मुक्त भइसकेको अवस्था भए पनि सोच्न सक्ने क्षमता तथा एकाग्रतामा समस्या हुने एक अध्ययनले देखाएको छ। बेलायतको किङ्स कलेज र क्याम्ब्रिज विश्वविद्यालयले संयुक्त रूपमा

राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ

चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप दिने घोषणा, प्रधानमन्त्री देउवासँग राजदूत यान्छीको भेटवार्ता

काठमाडौं, १ साउन । मित्रराष्ट्र चीनले नेपाललाई कोभिड–१९ विरुद्ध थप १६ लाख डोज खोप दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिन बालुवाटार पुगेकी नेपालका

कोभिड–१९ खर्च विवरण उपलब्ध गराउन सर्वोच्चको आदेश

काठमाडौं, असार २० । कुनै पनि नागरिकले कोभिड–१९ का सम्बन्धमा वा दैवी प्रकोपको अवस्थामा भएका कार्यहरूको विवरण मागेमा मागबमोजिम सूचना उपलब्ध गराउन सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको

डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

काठमाडौं, असार ७ । कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न

कोभिड–१९ः पहिलोभन्दा दोस्रो लहर घातक

काठमाडौं, जेठ २७ । कोभिड–१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रमक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो

आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आव २०७८/७९ का लागि आज सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक

तेस्रो लहर आए बालबालिकालाई ‘बढी जोखिम’

काठमाडौं, जेठ ४ । कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् । खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने

जरुरी प्रकृतिको विवादको सुनुवाइ जारी

काठमाडौं, जेठ २ । कोभिड–१९ को संक्रमण बढेको अवस्थामा पनि सर्वोच्च अदालतले संवैधानिक इजलासको क्षेत्राधिकारअन्तर्गत पर्ने जरुरी प्रकृतिको रिट निवेदनको दर्ता र सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता