Logo

Tag: कोभिड–१९

अक्सिजन उत्पादन बढाइने

वीरगञ्ज, बैशाख ३० । सरकारले कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको

विस्तृत पढ्नुहोस
कोरोना उपचारमा सरकारको आत्मसमर्पणः ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’

काठमाडौं, बैशाख १९ । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या

‘भारतको भयावह अवस्था विश्वकै लागि कठिन’

रेबेका मोरेल–बिबिसी न्युज :  कोभिड-१९ को बढ्दो संक्रमणसँग संघर्षरत भारतको भयावह अवस्थाले विश्व नराम्ररी झस्किएको छ । यो भारतको मात्र संकट होइन, यो हरेकको संकट हो । ‘भाइरसले सिमाना, राष्ट्रियता, उमेर,

खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र

काठमाडौं, बैशाख १७ । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री

स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव

काठमाडौं, बैशाख १७ । कोरोना संक्रमितको संख्या लगातार बढिरहेको अवस्थामा काठमाडौं उपत्यकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भन्दै चिकित्सकले पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित ‘मेकसिफ्ट’ अस्पताल सञ्चालन गर्न माग

मृत्यु र संक्रमण दर हालसम्मकै उच्च

काठमाडौं, बैशाख १७ । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी

सरकारी आदेश पूर्ण पालना गर्न गृहमन्त्रालयको आग्रह

काठमाडौं, १६ बैशाख । गृह मन्त्रालयले सरकारी आदेश (निषेध) को आदेशको पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक

राजधानीबाट झापाको बीएन्डसी अस्पताल पुगे कोरोना सङ्क्रमित

झापा, बैशाख १६ । कोभिड–१९ बाट सङ्क्रमित बिरामीलाई बेडसिफ्ट गरेर उपचारका लागि काठमाडौँबाट मोफसल ल्याउन थालिएको छ । काठमाडौँमा सङ्क्रमित हुनुभएका नरप्रसाद उप्रेतीलार्ई हेलिकप्टरमार्फत उपचारका लागि झापा ल्याइएको हो ।

सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

चितवन, बैशाख १४ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको

कोभिडले दिएको पीडाः बेहुली लिन जाने दिनमा मलामी

कपिलवस्तु, वैशाख १२ । एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको

निगरानी र सावधानीप्रति चासो कम

काठमाडौं, ९ बैशाख । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन

अति आवश्यक परे मात्र अस्पताल आउन अपिल

चितवन, बैशाख ९ । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने