Logo

Tag: कोरोना भाइरस

ओलीसामु नेकपाका शीर्ष नेताहरु निरिह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले महामारीको रोकथामका लागि सर्वपक्षीय संयन्त्रको प्रस्ताव गर्दा त्यसलाई अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा

विस्तृत पढ्नुहोस
‘भलै हामी सकिएर नरकमा पुगौंला तर पनि त्यो गौरवपूर्ण नै हुने छ’

‘यो युद्धको समय हो । हामी एउटा युद्ध लड्दै छौ । अदृश्य तर घातक शत्रुकाविरुद्धको लडाई हो । यद्धपि लडाई नै हो र हामीले सबै भन्दा उत्कृष्ट तरिकाले प्रकोपको सामना

भारतीयद्वारा नेपाल सरकारलाई धन्यवाद

घोडाघोडी, ३० चैत : आइतबार बिहानै राजेश गुप्ता नाम गरेका भारतीय नेपाल सरकारलाई धन्यवाद दिँदै खुशी मुद्रामा हिँडिरहेका थिए । उनीमा खुशीको कुनै सीमा थिएन, उनी भन्दै थिए– हामी नेपालमा

भारतमा कोरोना महामारीको मुख्य कारक बनेको तब्लिगी जमातको नेपाल कनेक्सन

काठमाडौं, ३० चैत्र । भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनमा मार्च महिनाको मध्यतिर एउटा धार्मिक भेला भएको थियो । तब्लिगी जमात भनिने मुस्लिम समुदायको उक्त धार्मिक भेलामा नेपालसहित विभिन्न देशका चार हजार

कोरोनाबाट करिब २० करोड रोजगारी संकटमा

३० चैत  : संयुक्त राष्ट्रसंघको श्रम संगठनले कोरोना भाइरस महामारीका कारण केबल दोस्रो त्रैमासमा मात्र करिब २० करोड पूर्णकालीन रोजगारी समाप्त हुनसक्ने बताएको छ। यस महामारी र यसको रोकथामका लागि

विशेषज्ञ चिकित्सकसहित एक सय ६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै वाग्मती प्रदेश सरकार

हेटौँडा, ३० चैत : वाग्मती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित १६६ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको

सीमानाकामा सशस्त्रको पैदल गस्ती शुरु

सप्तरी, ३० चैत : कोरोना भाइरसको जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी)हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन

चिकित्सक, सुरक्षाकर्मी र पत्रकारका लागि प्रदेश सरकारको बीमा

डोटी, ३० चैत  : कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने सुदूरपश्चिम प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि प्रदेश सरकारले जीवन बीमा शुरु गरेको छ । प्रदेश सरकारको बैठकले प्रदेशभित्रका चिकित्सक,

राजदूतहरुको एक महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौँ, ३० चैत : मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल,

अमेरिकामा कोरोनाः २० हजार बढिको मृत्यु

न्युयोर्क, चैत ३० । कोरोना भाइरसबाट अमेरीकामा २० हजारको मृत्यु भएको छ। अमेरिकामा अहिलेसम्म कोरोनाबाट २० हजार पाँच सय ७ जनाको मृत्यु भइसकेको जनाइएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक

विपन्न र मजदुरकै हात रित्तो, कुहिएको चामल बाँडेर भ्रष्टाचार

काठमाडौँ, ३० चैत । बुटवल–११ देवीनगरका धनबहादुर सुनार रिक्सा मजदुर हुन। पाँचजनाको उनको परिवार डेरामा बस्छ। रिक्सा चलाएरै उनको परिवारको गुजारा चल्थ्यो। तर लकडाउनले मजदुरी रोकियो। घरमा रासनपानी सकियो। ‘धेरै

प्रवासी नेपाली एकता मन्चले आपतमा परेका नेपालीलाई सघाउने

लण्डन, ३० चैत । प्रवासी नेपाली एकता मन्च युकेले कोरोना भाइरसका कारण युकेमा नेपाली समुदायमा आइपर्न सक्ने संकटकालिन अवस्थामा सहयोग पुर्याउनका लागि आफ्ना सदस्यहरुलाई विभिन्न क्षेत्रमा स्वयमसेवकका रुपमा खटाएको छ