काठमाडौँ, ३० चैत । नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै,
काठमाडौँ, ३० चैत । बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको
काठमाडौँ, ३० चैत । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीको असरले कुखुरापालन क्षेत्रमा दैनिक २२ करोड ५० लाख रुपियाँ नोक्सानी भइरहेको छ । कुखुरा व्यवसायी मञ्च नेपालका कार्यकारी निर्देशक
लन्डन । लन्डन रहेका छोरा बुहारीले नातिको बिहे हुने खबर सुनाउंदा बडो उत्साहित थिए कर्णबहादुर क्षेत्री (७५) । दशैंमा बिहे साइत नजुरेपछि ज्योतिषीको सल्लाहमा फागुनभित्रै लगनगांठो कस्न परिवारको योजना तय
काठमाडौँ, ३० चैत । कोरोना विषाणुको सङ्क्रमणको त्रासका कारण हेटौँडा औद्योगिक क्षेत्रका १८ प्रतिशत उद्योग मात्र सञ्चालनमा छन् । कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिएसँगै सङ्क्रमण रोक्न सङ्घीय सरकारको खाद्यान्नलगायतका
काठमाडौँ, ३० चैत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमको हरेक परिस्थितिमा तत्काल खटाउन सक्नेगरी युवा स्वयंसेवकको सूची तयार गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले बृहत् रूपमा युवा परिचालनको
एजेन्सी, ३० चैत्र । कोरोना भाइरसको संक्रमितको संख्यामा विश्वका सबै देशलाई दुई हप्ता अघि नै उछिनेको अमेरकाले मृतक संख्यामा पनि सबैलाई उछिनिसकेको छ । अमेरिकामा मात्र संक्रमणबाट २० हजारभन्दा बढी
एजेन्सी २९ चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट आठ हजार ६३ जना प्रभावित भएका छन् l भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या दुई सय ४९ पुगेको छ भने सात सय
एजेन्सी, २९ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १९ हजार चार सय ६८ पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ५२ हजार दुई सय ७१ जना प्रभावित भएका
काठमाडौं, २९ चैत । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्रीको नेतृत्वमा प्रतिपक्षीसहितको संयन्त्र बनाउने नेकपाका अध्यक्ष प्रचण्डको प्रस्ताव विवादमा परेको छ । जननिर्वाचित सरकार र संयन्त्रहरु भएका बेला संयन्त्र बनाउने
बैतडी, २९ चैत : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवानलाई आइसोलेसनमा भर्ना गरिएको छ । दार्चुला घर भएका प्रहरी जवान सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत थिए । प्रहरी
बुटवल, २९ चैत : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबैको सहकार्य र सहयोगबाट नै कोरोनाविरुद्धको लडाईं जित्न सकिने बताएका छन् । उनले कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय