Logo

Tag: कोरोना भाइरस

इटलीमा भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार भन्दा बढी

एजेन्सी, २८ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ४३ हजार ६

विस्तृत पढ्नुहोस
काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौँ, २८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ

कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

काठमाडौं, २८ चैत  : विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात

रौतहट, २८ चैत : मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज

प्रदेश नं २ को राहत कोषमा पौने दुई करोड जम्मा

जनकपुरधाम २८ चैत : प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार

ओमानका नेपाली सुरक्षित

काठमाडौँ, २८ चैत : कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । कोरोना भाइरसबाट आजसम्म ओमानमा

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बेलायती प्रधानमन्त्रीलाई स्वास्थलाभको कामना

२८ चैत  : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त

दक्षिण कोरियाले विदेशी नागरिकको तीन महिना प्रवेशाज्ञा थप्ने

२८ चैत: दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

काठमाडौँ, २८ चैत : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव

सागर पण्डित
बायोलोजिकल वारलाई जित्न लजिकल वार

सागर पण्डित : सारा विश्व जगत्लाई चुनौती दिँदै आइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको अवस्थामा हामी पनि बिस्तारै–बिस्तारै थप संकटतिर धकेलिइरहेका छौं । यो संकट पूर्ण रूपमा निवारण हुन

कोरोना भाइरसः संक्रमित १६ लाख नाघ्यो, मृतक ९५ हजार (सूचीसहित)

एजेन्सी, २८ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ । तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन्

ट्रम्पले पुटिन र सलमानसँग कुरा गरे, तेल उत्पादन घट्दै

एजेन्सी, २८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजा सलमानसँग कुराकानी गरेका छन् । उनले तेल उद्दोगको हितका लागि महत्वपूर्ण कुराकानी भएको शुक्रबार खुलासा